माओवादी केन्द्रको बैठक बस्दै, सरकारलाई दिएको समर्थन’bout निर्णय गर्ने

काठमाडौं, फागुन २५ : मंगलबार दिउँसो १ बजे माओवादी केन्द्रको बैठक बस्दै छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन’bout निर्णय गर्न बैठक बस्‍न लागेको हो ।

बैठकमा माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने बताइएको छ । 

आजको बैठक ओलीलाई नै समर्थन गर्ने कि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने भन्‍ने विषयमा केन्द्रित हुने बताइएको छ ।