कर्णालीमा अविश्वास प्रस्तावमाथि मतदान हुँदै, कांग्रेसले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने

सुर्खेत, वैशाख ३ : कांग्रेसले कर्णालीका मुख्यमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतका पक्षमा मतदान गर्ने भएको छ ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वासको मतका पक्षमा आफ्नो पार्टी रहेको प्रदेशसभामा विश्वासको मत’bout भइरहेको छलफलका क्रममा बताएका हुन् ।

‘राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन,’ उनले भने, ‘जो कमजोर छ, उसैलाई मत दिने भयौँ ।’