देशभर पछिल्ल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं, १३ वैशाख: देशभर पछिल्ल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जना संक्रमितको मृत्यु भएको छ । संक्रमण बढे संगै काठमाडौँ उपत्यकाका तीन स्थानीय प्रशासनले बिहिवार देखि निषेधाज्ञा जारी गरिसकेकाछन।