१४६ सांसदले दायर गरेको २८ बुँदे रिट (पूर्णपाठसहित)

काठमाडौं, जेठ १० : प्रतिनिधिसभामा तत्काल कायम रहेका सांसद संख्याको ५३ दशमव ८७ प्रतिशत अर्थात् १४६ जनाले सोमबार सशरीर उपस्थित भएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोविरुद्ध रिट दर्ता गराए ।

२८ बुँदे रिट निवेदनमा विघटित प्रतिनिधिसभा पुनःस्थापना, बहुमतको हस्ताक्षरसहित राष्ट्रपति भण्डारीलाई निवेदन दिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।

रिटसहित नियतबस प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको नियत झल्किने केही दशी प्रमाण पनि पेश गरिएको छ ।

यस्तो छ रिट निवेदनको पूर्णपाठ