सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजन गरेको बजेटको पूर्णपाठ
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
यो बजेट चालु आर्थिक वर्ष २०७७/७८ को तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको रहेको छ। अहिले कार्यान्वयनमा रहेको बजेटको आकार १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ हो।
हेर्नुस् बजेटकाे पूर्णापाठ :