माओवादी, जसपा र मनाङेलाई समेटेर गण्डकीमा मन्त्रिमण्डल गठनको तयारी

काठमाडौं, जेठ २९ : गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार नै मन्त्रिमण्डल गठनको तयारी गरेका छन् ।

एक कांग्रेस सांसदका अनुसार माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई समेटेर मन्त्रिमण्डल गठनको तयारी छ ।

जनमोर्चाले भने सरकारबाहिरै रहने बताएको छ ।