रिफ्लेक्सन अफ कल्चर – २

Size : 76 x 76 cm
Medium : Oil on canvas
सुनिल रञ्जित तीन दशकदेखि क्रियाशील सिद्धहस्त चित्र कलाकार हुन । युवा पिढिका कलाकारहरुमध्येका एक चर्चित कलाकार रञ्जितका अमूर्त, अर्धमूर्त चित्र, रेखाचित्र, मूर्तिकलामा रहेको योगदान प्रशसनीय मानिन्छ । साथै यिनी कला शिक्षक पनि हुन् । काठमाडौंवासी कलाकार रञ्जित सिर्जना कलेज अफ फाईन आर्टस्-का संस्थापक सदस्य पनि हुन् ।