एमाले महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ मा

काठमाडौं, असार १३ : नेकपा एमालेले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय भएको बताए ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले  पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका ’boutमा संक्षिप्त तर गहन छलफल भएको बताए ।

पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय पनि भएको छ।

बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेको’bout पनि छलफल भएको थियो।