वागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै, पौडेलको राजीनामा

काठमाडौं, भदौ २ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् ।

प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।

शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ । सोही कारण पौडेलले राजीनामा दिएका हुन् ।