नारायणहिटी दरबारको श्रीपेच चोर्न खोज्ने पक्राउ

काठमाडौं । दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेकाछन्।

श्रीपेचरहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाएर चोर्ने प्रयास गरेका थिए । सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यस’bout अनुसन्धान शुरु भएको संग्राहलयले बताएको छ ।