निर्वाचन आयोगमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका ’boutमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएको छ ।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको ’boutमा दलहरुसँग छलफल हुने आयोगले जनाएको छ । आयोगले संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई बैठकमा निमन्त्रणा गरेको छ । 

साभार: drishyatv.com