कोरोना रोकथामका लागि ललितपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । मंगलबार २७ बुँदै आदेश जारी गरी प्रशासनले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कारोना संक्रमण पुष्टि भएमा अनिवार्य पाँच दिन क्वारेन्टाइनमा बस्न र ५ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा आउन निर्देशन दिएको हो ।





साभार: drishyatv.com