टेकु अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान एक साताका लागि स्थगित भएको छ । अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण भएपछि खोप अभियान स्थगित गरिएको अस्पतालले जनाएको छ ।

साभार: drishyatv.com