कुण्डली र काल पुरुष

 

 

वास्तु शास्त्रले वास्तु पुरुषको स्थापन र वास्तु पुरुषको ’boutमा वर्णन गरेको हामीले पढ्न सक्छौ।त्यसै प्रकार ज्योतिष शास्त्रले पनि काल पुरुषको ’boutमा वर्णन गरेको पाइन्छ।

 

काल पुरुषलाई कुण्डलीमा स्थापित गरि त्यस अनुसार प्रत्येक भाव द्वारा शारीरिक अंगको सम्बन्धको ’boutमा स्पष्ट गरिएको छ।यसद्वारा जातकको संरचना शारीरिक दोष,गुण,आकृति,एवम अंगहरुको ’boutमा स्वास्थ्य र शक्तिको ’boutमा अत्यन्त महत्वपूर्ण ढंगले बुझाइएको छ।

 

काल पुरुषको कुण्डली

काल पुरुषको कुण्डली द्वारा कुन भावमा कुन अंगलाई हेर्न सकिन्छ हामीले थाहा पाई सक्यौं।अब राशी र ग्रहको अधिपत्य पनि बुझौँ।

 

प्रथम भाव:-मेष राशी

दोस्रो भाव:-वृष राशी

तृतीय भाव:-मिथुन राशी

चतुर्थ भाव:-कर्कट राशी

पंचम भाव:-सिहं राशी

षष्ट भाव:-कन्या राशी

सप्तम भाव:-तुला राशी

अष्टम भाव:-वृश्चिक राशी

नवम भाव:-धनु राशी

दशम भाव:-मकर राशी

एघारौ भाव:-कुम्भ राशी

बाह्रौ भाव:-मिन राशी

काल पुरुषको शरीरमा ग्रहको अधिपत्य

सुर्य:- आत्मा निधार वा मस्तक,दाँया नेत्र

चन्द्र:-मन एवम वक्ष,बाँया नेत्र

मंगल:-पराक्रम र पाखुरा

बुध:-आन्द्रा तथा छाला,त्वाचा

गुरु:-चर्बि,बोसोयकृत

शुक्र :-विर्य,काँ एवम मुत्र

शनि:- बिषाद नाडी तंत्र

यसका अतिरिक्त बराह भाव बाट रोग,प्रश्न कुण्डली,नाता सम्बन्ध,शारीरिक अंग आदिको ’boutमा पनि धेरै कुरा जान्न सकिन्छ।

 

प्रथम भाव -चित्त साहस(आत्मबल)शरिराकृत

द्वितीय भाव -सेवक,मित्र,बैंक ब्यैङ्कब्यालेन्स,संसार असक्ति,अचल सम्पति,स्वर्ण,चाँदी,रत्न संग्रह,दारी,जुँगा

तृतीय भाव -गुप्त शत्रु,छिमेकी,नजिककी नातेदार,धर्य,बन्धु सुख,पत्र लेखन,गुप्त कामेच्छा

चतुर्थ भाव -भुमि सुख,चार पांग्रे साधन,पैतृक सम्पति,अचल सम्पति,बगैंचा,स्तन,मित्र,बुढ्यौली स्वयमको परिवार

पंचम भाव -कामुकता व्यभिचारको सम्बन्ध ज्ञान नीति,प्रतिभा,बिनय

षष्ट भाव -दुख चिन्ता,अशुभ कर्म,बदनाम,कार्यमा रुकावट,चोरीको सम्पति

सप्तम भाव -बैबाहिक जीवन,मैथुन,साइड बिजनेस,स्त्रीको कुण्डलीमा पतिको नपुंसकत्व,वियोग,तालक,बिधुवा,बिधुर,बैदेशिक यात्रा

अष्टम भाव -उल्टो बोल्ने,अज्ञान आलस्य,सम्पति विवरण वा बसियातानामा

नवम भाव -धार्मिक भावना,तिर्थ यात्रा,दिक्षा,लामो यात्रा,देवर,दान

दशम भाव -सरकारी जागिर,सरकार अजिविका,विदेश गमन

एकादश भाव -मित्र,सहयोगी,सहायक आउने बाटो

द्वादश भाव -विदेशमा स्थायी बास,शरीरको नाश,राजदण्ड,जरिवाना,जुर्नामा,परदेश गमन,जेल यात्रा,खर्च

यसै प्रकार हामीले कुण्डली र कुण्डलीको काल पुरुषको ’boutमा बुझ्न जान्न सक्छौ र यसै प्रकार आफ्नो कुण्डली अनुसार आफ्नो सम्पूर्ण अवस्थाको ’boutमा बुझी सोहि अनुसार आफ्नो कुण्डलीलाई शुभ प्रभाव युक्त बनाउन सक्छौ।