सोरठी नाच – ५ (मारुनीहरु)

धौलागिरी क्षेत्रमा प्रचलित पुर्खेउली नाचमा नाच्ने नचारूहरु मध्ये मारुनी एक हो | महिलाको पहिरनमा सजिएर नाच्ने पुरुष नचारूलाई मारुनी भनिन्छ | महारानीको भूमिका निर्वाह गर्ने भएकाले ती नचारूलाई मारुनी भनिएको हो |

सोरठी नाच सृंखला अन्तर्गत यो चित्र ‘ड्राई पेस्टल कलर’ बाट १२५ एम.एम  x २४० एम.एमको पेस्टल पेपरमा बनाइएको हो ।