राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, माघ ४ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। आइतबार बिहान शितल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो। 

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए। 

प्रधानमन्त्रीले समसामयिक परिस्थिति’bout राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा रहेको छ। तर भेटमा भएका कुराकानी’bout बाहिर खुलाइएको छैन।