सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। अपार्टमेन्टको माथिल्लो तल्लामा आगलागी भएको हो। 

आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीय लागिपरेका छन् ।

अपार्टमेन्टमा रहेका मानिसहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।