रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनकै निवास पुग्यो प्रहरी

काठमाडौं, माघ २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ। 

शंखमुलस्थित उनको निवासमा सादा पोशाकका प्रहरी पुगेका हुन्।

प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी’bout दिएको अभिव्यक्ति’bout सोधपुछको लागि उनलाई बोलाएको थियो। 

१० बजे सोधपुछको लागि बोलाइएको झाँक्री महानगरीय अपराध महाशाखामाउपसिथत नभएपछि सादा पोसाकमा प्रहरी उनकै निवास पुगेको हो।