प्रधानमन्त्री ओलीले देव गुरुङलाई हटाए नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट, विशाल भट्टराईलाई गुरुङको ठाउँमा ल्याए

काठमाडौं, फागुन१४: नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई प्रधानमन्त्री ओलीले हटाएका छन् । विशाल भट्टराईलाई गुरुङको ठाउँमा ल्याएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका छन् ।