बुधबार मात्रै ७० आरोही सगरमाथा शिखरमा
देशमा कोरोना संक्रमणको जोखिम कै बेला सगरमाथामा बुधबार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिएकि छिन। हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन्।(रासस)