सरकारमाथि एमालेका १५ आरोप(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेको आरोप लगाएको छ । आइतबार विज्ञप्ति जारी गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ वैशाखमा गर्ने प्रस्ताव कुनै असल मनशायले नआएको बताएका हुन् ।

अध्यक्ष ओलीले गतवर्ष आफूले ताजा जनादेशको माग गर्दा अनेकौं प्रहार गरिएको भन्दै जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरिएको बताएका छन् । मुलुकको वर्तमान अवस्थाका ’boutमा पत्रकार सम्मेलनमार्फत् पार्टीका आधिकारिक धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष कमरेड ओलीमा कोभिड संक्रमण पुष्टि भएपछि प्रेस बक्तव्यमार्फत सार्वजनिक गरिएको हो । 

272144354_478296850326211_6165883825575408035_n

269552776_478296840326212_7647629733578922671_n

269546107_478296916992871_9025033526384338480_n

269675613_478296940326202_1364421880851688286_n

272297889_478296966992866_8168641767588240470_n

269600698_478296996992863_7732234165118291452_n

269685035_478297043659525_8976503692814853070_n

272289222_478297066992856_3334372086164134041_n

साभार: drishyatv.com