सोरठी नाच–१४

 

यो पेन्टिङ धौलागिरी क्षेत्रमा नाचिने पुर्ख्यौली नाच हो । यसमा मादाले, मारुनी, गाइने र हाइ हाल्ने महिलाहरु देखाउन खोजेको छु ।

 

सोरठी नाच सृंखला अन्तर्गत यो  पुर्ख्यौली  नाचको चित्र ‘Oil on canvas’ मा  बनाइएको हो । 

आकार :- २० इन्च x ३० इन्च

संग्रह :- प्रकाश महर्जन, Martin Ice cream, Shakti Food Pvt. Ltd. Patan