पुर्ख्यौली नाच–१७

यो पेन्टिङ धौलागिरी क्षेत्रमा नाचिने पुर्ख्यौली नाच हो । यसमा मारुनीहरु देखाउन खोजेको छु ।

सोरठी नाच सृंखला अन्तर्गत यो पुर्ख्यौली नाचको चित्र ‘Pastels on paper’ मा बनाइएको हो ।
आकार :-71 cm x 32cm

सोरठी नाच सृंखला अन्तर्गत यो पुर्ख्यौली नाचको चित्र ‘Pastels on paper’ मा बनाइएको हो ।
आकार :-71 cm x 32cm