सोरठी नाच–१५, गाइने र हाइ हाल्ने


यो पेन्टिङ धौलागिरी क्षेत्रमा नाचिने पुर्ख्यौली नाच हो । यसमा मादाले, मारुनी, गाइने र हाइ हाल्ने महिलाहरु देखाउन खोजेको छु ।

सोरठी नाच सृंखला अन्तर्गत यो पुर्ख्यौली नाचको चित्र ‘Oil on canvas’ मा बनाइएको हो ।
आकार :- २ ft. x ४ ft.
