आलम प्रकरण नयाँ टुवीस्ट : वैदेशिक रोजगारीबाट अख्तर नफर्किएको पत्नी जिकिर

काठमाडौँ । हत्याको आरोपमा पक्राउ परेका कांगेस सांसद मोहम्मत आफताब आलमको थुनछेक बहस जारी छ । आलमको थुनछेक बहस चलिरहदाँ प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।
आलमले इटाभट्टमा हालेर जिउँदै जलाएको भनिएका अख्तरकी पत्नी अमन खातुनले ओसीको उनको हत्या नभएको बताएकी छिन् । उनको मृत्यु नभइ, वैदेशिक रोजगारीमा गएर नफर्केको बताएकी हुन् ।
त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएपछि आलमलाई प्रहरीले पक्राउ गरेको थियो । उनले जिल्ला अदालत, रौतहटमा पुगेर पति वैदेशिक रेजागारीमा गएर नफर्केको भन्दै निवेदन दिएकी हुन् । तर, निवेदन दर्ता भइसकेको ब