नेपाल: मुस्ताङमा भेटिएको २,५०० वर्ष पुरानो कङ्काल

नेपाली र जर्मन पुरातत्त्वविद्हरूले दुई दशकअघि मुस्ताङमा यो प्राचीन नरकङ्काल भेटेका हुन्।

वैज्ञानिक अध्ययनपछि यो छमहिने बालकको २,५०० वर्ष पुरानो ‘ममी’ अर्थात् परिरक्षित ‍शरीर भएको पत्ता लाग्यो।

हेर्नुहोस् यो भिडिओ।

-बीबीसी