काठमाडौँको टोखामा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु

काठमाडौं, ६ साउन : काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको छ।

घटनाको थप विवरण आउदै छ ।