थ्रीडी प्रिन्ट गरेर निर्माण गरिएको संसारकै पहिलो दुईतले घर ( भिडियो)

युरोपको सबैभन्दा ठूलो थ्रीडी प्रिन्टर प्रयोग गरेर बेल्जियममा तीन हप्तामा दुईतले घर बनाइएको छ।

यसरी बनाइएको यो संसारकै पहिलो दुईतले घर भएको बताइएको छ।