परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ओली समूहको पार्टी प्रवत्ता

काठमाडौं, पुस ७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष केपी शर्मा ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ।

बालुवाटारमा आयोजित केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलई प्रवत्ता बनाउने निर्णय गरेको हो।

परराष्ट्रमन्त्री समेत रहेका ज्ञवाली अब ओली समूहका प्रवत्ता रहने भएका छन्।