सरकार र विप्लवबीच तीन बुँदे सहमति, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्ने
बिहीबार बिहान बालुवाटारमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ।
फागुन २१ गते दिउँसो २ बजे प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।
सहमति यस्तो छ :

