प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं : नेकपा एमाले बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मंगलबार साँझ मृत्यु भएको छ । मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा एमालेका नेता चौलागाईको निधन भएको हो ।
