बदनाम

चलेकै थियो त नाम

कमाएकै थियौ त दाम

तिम्रो एउैट दम्भले

लज्जित भयो त बाम ।

ठान्छौ आँफूलाई बाम

गर्छौ निक्रिस्ट काम

तिमीले एउैट हठले

गरायो सबको बदनाम  ।